असल केटीहरु किन खराब केटाहरुलाई मनपराउछन ?? कारण यस्तो छ ।
एजेन्सी–तपाईंमध्ये
धेरैले यो कुरा सुनेको हुनुपर्छ कि असल केटीहरुले खराब केटाहरुलाई मन
पराउँछन् । यहाँ खराब भनेर कुनै अपराधिक घटनामा सहभागी हुने केटाहरुलाई
भनिएको होइन् । यहाँ खराब भनेर कुनै उद्देश्य विना आफ्नै मर्जिको भद्रगोल
जिन्दगी बिताउन खोज्ने केटाहरुलाई भनिएको हो ।
यस्ता
केटाहरुले आफ्नो बाहेक अरु कसैको बारेमा सोच्ने गर्दैनन् । असल केटाहरुले
आफ्नी प्रेमिकालाइृ कसरी खुसी बनाउ भनेर चौबीसै घण्टा सोचिरहन्छ । तर यसको
विपरीत केटीहरु भने घमण्डी र सन्की खालकाहाइफाइ देखाउने खालका केटीहरु मन पराउने गरेको एक अनुसन्धानले देखाएको हो ।
केटीहरुको
यस्तो बानीलाई लिएर थुप्रै प्रकारका अनुसन्धनहरु गरिएका छन् । मानव
व्यवहारको अध्ययन गर्न केही शोधकर्ताहरुका अनुसार महिलाहरुलाई खरब
केटाहरुलाई सुधार गर्न सकिन्छ भन्ने लाग्ने गरेको बताएका छन् । उनीहरुलाई
यस्तो गर्दा आनन्द महसुस हुने बताइएको छ । जसरी बच्चालाई काम गराउँदा
बच्चाले त्यो काम ग¥यो भने आननद महसुस हुनछ त्यस्तै खराब पुरुषलाई सुधार्दा
महिलाहरुले आनन्द महसुस गर्ने बताइएको छ
।
तर केटीहरुले गरेको यस प्रकारको माया दीर्घकालीन नभइ क्षणिक हुने हुने र
उमेरको परिपक्वतासँगै उनीहरुले इमान्दार र असल केटा मन पराउने गरेको पनि
बताइएको छ ।
केटीहरु
प्रेम गर्ने समयमा त्य प्रकारका केटा रोजे पनि विवाह गर्ने बेला भने आफ्नो
भावनालाई प्राथमिकता दिने केटाहरु खोज्ने गरेको अनुसन्धानले बताएको छ ।
बिभिन्न अनलाइनहरूबाट साभार
0 comments
Write Down Your Responses