रेखा थापासँग अनुहार मिल्नु संयोग मात्र,आफ्नै दममा ईन्डष्ट्रिमा टिकेकी हुँ : शील्पा पोखरेल
म्युजिक भिडियोमा बेग्लै पहिचान बनाईसकेका मोडल तथा नायिका शील्पा पोखरेल
अहिने निकै चर्चामा रहेकी नायिका हुन् । शील्पाले छविराज ओझा व्यानरमा
बनेको फिल्म लज्जा बाट फिल्म ईन्डष्ट्रिमा पनि हात हालेकी हुन् । उनले
फिल्ममा गरेको अभिनयले पनि दर्शकहरुको राम्रो साथ पाएको थियो । अहिले
मिडियाहरुमा शील्पाको हनुहार नायिका रेखा थापा सँग मिल्छ भन्ने हल्ला
आईराख्दा शील्पाले न्युज २४ टेलीभिजनको को ‘छ प्रश्न’ कार्यक्रममा बोल्दै रेखा थापासँग अनुहार मिल्नु संयोग मात्र भएको र आफ्नै दममा ईन्डष्ट्रिमा टिकेकी बताईन् ।

0 comments
Write Down Your Responses