संबिधान संशोधन गर्न दवाव दिएको भारत लाइ ओलीले काठमाडौंमै मुखुर्जी लाइ भेटेर दिए मुखभरिको जवाफ

काठमाडौँ, १९ कातिक –नेपालको तीनदिने भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीसँगको भेटवार्तामा नेकपा एमालेका अध्यक्ष एवम प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले असन्तुष्टपक्षको जायज माग मात्र सम्बोधन गर्न सकिने बताएका छन् ।



विहिबार राष्ट्रपति मुखर्जीसँगको शिष्टाचार भेटवार्तामा संविधानका बारेमा उनले राखेका जिज्ञासाको जवाफमा अध्यक्ष ओलीले संविधानको संशोधन आवश्यकता र औचित्यका आधारमा मात्र हुने बताए ।
क्उयलकयचभम दथ च्भखअयलतभलत

अध्यक्ष ओलीले नेपाल संविधानको कार्यान्वयनमा अघि बढिसकेको र संविधान कार्यान्वयनमा राजनीतिक दलहरुबीच सहमति हुने पनि राष्ट्रपति मुखर्जीलाई जानकारी गराए ।

राष्ट्रपति मुखर्जी बस्दै आएको होटल ह्यातमा भएको भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटका अवसरमा अध्यक्ष ओलीले राष्ट्रपति मुखर्जीको भ्रमणको सफलता र दुई देशको मित्रता अघि बढोस् भनी शुभकामना व्यक्त गरेका थिए ।राष्ट्रपति मुखर्जीले भारतले नेपालमा स्थिरता होस्, राम्रो होस्, विकास होस् भन्ने चाहन्छ भन्ने कुरा सो अवसरमा राखेको अध्यक्ष ओलीले जानकारी दिए । ‘‘हामी नयाँ संविधान कार्यान्वयनको चरणमा छौ, संविधान कार्यान्वयनको निम्ति अघि बढिरहेका छाँै’ भन्नेबारेमा अध्यक्ष ओलीले राष्ट्रपति मुखर्जीलाई जानकारी गराएकोमा उनले त्यसप्रति खुसी व्यक्त गरेका थिए ।

भेटका अवसरमा उपाध्यक्षहरु वामदेव गौतम, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिव ईश्वर पोखरेल, केन्द्रीय सदस्य डा। राजन भट्टराई सहभागी थिए । चक्रपथ बाट
काठमाडौँ, १९ कातिक –नेपालको तीनदिने भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीसँगको भेटवार्तामा नेकपा एमालेका अध्यक्ष एवम प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले असन्तुष्टपक्षको जायज माग मात्र सम्बोधन गर्न सकिने बताएका छन् ।
oli-mukharji
विहिबार राष्ट्रपति मुखर्जीसँगको शिष्टाचार भेटवार्तामा संविधानका बारेमा उनले राखेका जिज्ञासाको जवाफमा अध्यक्ष ओलीले संविधानको संशोधन आवश्यकता र औचित्यका आधारमा मात्र हुने बताए ।
अध्यक्ष ओलीले नेपाल संविधानको कार्यान्वयनमा अघि बढिसकेको र संविधान कार्यान्वयनमा राजनीतिक दलहरुबीच सहमति हुने पनि राष्ट्रपति मुखर्जीलाई जानकारी गराए ।
राष्ट्रपति मुखर्जी बस्दै आएको होटल ह्यातमा भएको भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
भेटका अवसरमा अध्यक्ष ओलीले राष्ट्रपति मुखर्जीको भ्रमणको सफलता र दुई देशको मित्रता अघि बढोस् भनी शुभकामना व्यक्त गरेका थिए ।राष्ट्रपति मुखर्जीले भारतले नेपालमा स्थिरता होस्, राम्रो होस्, विकास होस् भन्ने चाहन्छ भन्ने कुरा सो अवसरमा राखेको अध्यक्ष ओलीले जानकारी दिए । ‘‘हामी नयाँ संविधान कार्यान्वयनको चरणमा छौ, संविधान कार्यान्वयनको निम्ति अघि बढिरहेका छाँै’ भन्नेबारेमा अध्यक्ष ओलीले राष्ट्रपति मुखर्जीलाई जानकारी गराएकोमा उनले त्यसप्रति खुसी व्यक्त गरेका थिए ।
भेटका अवसरमा उपाध्यक्षहरु वामदेव गौतम, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिव ईश्वर पोखरेल, केन्द्रीय सदस्य डा. राजन भट्टराई सहभागी थिए । चक्रपथ बाट
- See more at: http://www.lightnepal.com/54888/#sthash.0dvAORNb.dpuf

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News