इक्वेल एक्सेस कार्यशाला गोष्ठी बर्दियामा सम्पन्न




इक्वेल एक्सेस कार्यशाला गोष्ठी बर्दियामा सम्पन्न इक्वेल एक्सेस नेपालको आयोजनामासोसल मिडिया सम्बन्धि एक दिने कार्यशाला गोस्ठो बिहीबार गुलारि





यामा सम्पन्न भएको छ । कार्यक्रममा गाउँघरमा सुशासन र स्थानिय विकासका सवालमा काम गर्ने युवाहरूलाई सोसल मिडियाको उपयोगिता सम्बन्धी सीपको बारेमा जानकारी गराइयको हो । कार्यक्रममा करीबा ३० जना युवाको सहभागी रहेको तालिममा ईक्वेल एक्सेसका , नायब कार्यक्रम निर्देशक विनय गुरागाई, बरिष्ठ कार्यक्रम अधिकृत प्रकाश लामिछाने, र निर्मल नेपाली,हरी चौधरी लगायतले कार्यक्रमको सहजीकरण गर्नु भयको थियो ।सो कार्यशाला गोष्ठी कार्यक्रम बर्दिया जस्तै सुर्खेत, बाँके, कैलाली र कञ्चनपुर जिल्लामा समेत हुने जानकारी गराइयको छ ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News