सबलीकरण र सुशासन सम्बन्धी तालीम सुरु
मंगसिर २२
सामुदायिक पुस्तकालयको ब्य्बस्थित संचालनको लागी तथा सामुदायिक
बिकासका लागी सामूदायिक पुस्तकालय भन्ने नारा सहित रीड नेपालको आयोजनामा संस्थागत
सबलीकरण तथा शुसासन सम्बन्धी चार दिने तालीमसुरु भयको छ । सामुदायमा सुचना,ज्ञान र
शिपका लागी पुस्तकालयको ब्यबस्थित तबरले
संचालनका निमित्त सो तालीम दियको हो ।
पुस्तकालयको ब्यबस्थापन समितिको पुस्तकालयम
सञ्चालन कार्यबिधिमा सहज होस भन्ने उद्देश्यका साथ तालीम सञ्चालन गरियको रीड
नेपालका एल.बी भण्डारीले बताउनु भयो ।
यो तालीम लिगिसकेपछि पुस्तकालय सञ्चालन
समिति ले ज्ञान ,सुचना तथा स्रोतमा पहुच बढाउन,महिला शसक्तिकरण गर्न,अध्यन गर्ने
बानिको बिकास गर्न र सामुदायिक बिकासका लागी सामुदायिक संलग्नता बढ्ने पूर्ण रूपले
आस गरियको रीड नेपालका प्रकाश पोख्रेलले जानकारी गराउनु भयो । कार्यक्रममा सहभागी
हुनु भयको बाँसगढ़ी स्रोत सामुदायिक पुस्तकालय ब्यबस्थापन समितिका अधक्क्ष गोबिन्द प्रसाद
सर्माले रिड नेपालको सहयोमा बन्न लागेको बाँसगढ़ी सामुदायिक पुस्तकालयको सेवा
सुरुवात हुने जानकारी गराउनु भयो ।
कार्यक्रमको सहजीकरण रीड नेपालका प्रकास पोख्रेल
,एल.बी भण्डारीले गर्नु भयको थियो ।
पुस्तकालयको ब्यबस्थापन समितिको पुस्तकालयम सञ्चालन कार्यबिधिमा सहज होस भन्ने उद्देश्यका साथ तालीम सञ्चालन गरियको रीड नेपालका एल.बी भण्डारीले बताउनु भयो ।
यो तालीम लिगिसकेपछि पुस्तकालय सञ्चालन समिति ले ज्ञान ,सुचना तथा स्रोतमा पहुच बढाउन,महिला शसक्तिकरण गर्न,अध्यन गर्ने बानिको बिकास गर्न र सामुदायिक बिकासका लागी सामुदायिक संलग्नता बढ्ने पूर्ण रूपले आस गरियको रीड नेपालका प्रकाश पोख्रेलले जानकारी गराउनु भयो । कार्यक्रममा सहभागी हुनु भयको बाँसगढ़ी स्रोत सामुदायिक पुस्तकालय ब्यबस्थापन समितिका अधक्क्ष गोबिन्द प्रसाद सर्माले रिड नेपालको सहयोमा बन्न लागेको बाँसगढ़ी सामुदायिक पुस्तकालयको सेवा सुरुवात हुने जानकारी गराउनु भयो ।
कार्यक्रमको सहजीकरण रीड नेपालका प्रकास पोख्रेल ,एल.बी भण्डारीले गर्नु भयको थियो ।
0 comments
Write Down Your Responses