नेपाली काग्रेस बर्दियाको क्षेत्रीय १३ औँ अधिबेशन सम्पन्न ।
बर्दिया, २३ माघ
नेपाली काग्रेसको १३ औँ महाअधिबेशनको बर्दियाको क्षेत्रीय निर्वाचन सुक्रबार सम्पन्न भएको छ । क्षेत्रीय अधिवेशनबाट क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापतिमा गंगाधर पौडेल, क्षेत्र नम्बर २ मा मुक्तिनाथ यादब (किट्टु), क्षेत्र नम्बर ३ मा रामचन्द्र थापा र क्षेत्र नम्बर ४ मा दिपकजंग शाह निर्वाचित हुनु भएको छ ।
नेपाली काग्रेसको १३ औँ महाअधिबेशनको बर्दियाको क्षेत्रीय निर्वाचन सुक्रबार सम्पन्न भएको छ । क्षेत्रीय अधिवेशनबाट क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापतिमा गंगाधर पौडेल, क्षेत्र नम्बर २ मा मुक्तिनाथ यादब (किट्टु), क्षेत्र नम्बर ३ मा रामचन्द्र थापा र क्षेत्र नम्बर ४ मा दिपकजंग शाह निर्वाचित हुनु भएको छ ।
बर्दियाको क्षेत्र नम्बर १ को मैनापोखरमा
भएको अधिवेशनमा सभापति उम्मेरद्धार भूबनेश्वर चौरीलाई गंगाधर पौडेलले १४
मतले पछाडी पार्दै निर्वाचित हुनु भएको हो । निर्वाचित पौडेलको पक्षमा ५९
मत परेको थियो भने प्रतिद्धन्दी भूबनेश्वर चौधरीको पक्षमा ४५ मत परेको थियो
। सचिब पदमा मथुरा प्रसाद थारु निर्वाचित हुनु भएको छ । निर्वाचनमा मुथरा
प्रसाद थारुको पक्षमा ५७ मत परेको थियो भने प्रतिद्धन्दी गोपाल तिवारीको
पक्षमा ३९ मत परेको थियो । कोषध्यक्षमा गोरखबहादुर खत्री निर्वाचित हुनु
भएको छ ।
निर्वाचित खत्रीको पक्षमा ५३ मत परेको थियो भने प्रतिद्धन्दी रत्न
देबकोटाको पक्षमा ३९मत परेको थियो । क्षेत्र नम्बर १ बाट सदस्यमा जसबहादुर
थापा, तारानाथ पराजुली, दुर्गाबहादुर सुनार, मानबहादुर वली, ईन्द्रराज
पौडेल, रामप्रसाद पौडेल, डोलकुमारी रेग्मी, गोपाल बहादुर खड्का, र भगौती
तमौली निर्वाचित हुनु भएको छ । यस्तै महाअधिबेशन प्रतिनिधिमा सोढे बिष्ट,
अनन्तराम थारु, महेन्द्रराज तिवारी, रामचरण थारु, खडानन्द तिवारी, सबिन
कुमार थापा, देवकीनन्दन त्रिपाठी, भगतबहादुर नेपाली, लोहारी थारु, जुबेदा
खातुन र रत्ना थारु निर्वाचित हुनु भएको छ ।
त्यसैगरी जिल्ला सदस्य
उमेद्धारहरुमा बलिराम चौधरी, मोहनलाल थारु, पुष्पलाल श्रेष्ठ, केदार नाथ
पौडेल, बुद्धिबहादुर रानाभाट र पबित्रा अर्याल निर्वाचित हुन भएको नेपाली
काग्रेस बाँसगढी नगर सभापति गोबिन्द शर्माले जानकारी गराउनु भयो । क्षेत्र
नम्बर १ को क्षेत्रीय अधिबेशनमा १ सय ८ मतदाता रहेका थिए ।
0 comments
Write Down Your Responses