कोरियामा एक नेपाली महिलाको मृत्यु

दक्षिण कोरियामा एक नेपाली महिलाको मृत्यु भएको छ । बैबाहिक भिसामा यहाँ आएकी दोलखा खोपाचाकुकी डोल्मा शेर्पाको उपचारका क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको हो ।

विगत केही वर्षदेखि बोनम्यारो अभाव भएपछि डोल्माको सुवनस्थित आजु अस्पतालमा उपचार भइरहेका थियो । केही दिनदेखि बेहोस रहेकी डोल्माको आज बिहान मृत्यु भएको नजिकका साथीले जानकारी दिए ।

उनी कोरियन पुरुषसँग नक्कली बिबाह गरेर कोरिया आएकी थिइन्  । नेपालमा उनका एक छोरा एक छोरी छन् । 

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News