“चाहन्छु म तिमीलाई” मोडेल श्रीया भट्टाचार्य सहित जर्मनको बर्लिनमा छायांकन
नेपाली गीत संगीत निकैनै फराकिलो बन्दै गएको छ । नेपाली गित संगीत मौलाउदै गहिरहेको अबस्थामा गायक हरु हिजो आज बिदेशी भूमिहरुमा आफ्नो गित लाइ क्यामरा भित्र कैद गर्न थालेका छन् । यस फरक किसिमबाट लम्कदै गरेको नेपाली सांगेतिक क्षेत्रमा एक फरक धारबाट उदाउदो गायक हुन् बिकाश श्रेष्ठ उनको नया गानालाइ युटुबमा हेर्न सकिने छ ।
(जागन उठ्न) बोलको गीतबाट चर्चामा आएका श्रेष्ठको गीत नेपाल र जर्मनको बर्लिनमा छायांकन गरिएको छ । भने उक्त गीतलाइ श्रेष्ठ आफैले संगीत भरेका छन् ।
आर.यस बि.प्रोडक्सन को ब्यानरमा निर्माण भएको “चाहन्छु म तिमीलाई” गितको बोललाइ रोजेश श्रेष्ठले छायांकन गरेका हुन् भने मोडेल श्रीया भट्टाचार्य, निल्स गुरुङका साथै बाल कलाकारमा समिरा थापा, नोर कुमारको अभिनय देख्न सकिन्छ ।
हेर्नुस भिडियोः
0 comments
Write Down Your Responses