नायिका भास्कर भन्छिन्–प्रेमीसँग सेक्स गर्नु साह्रै आनन्ददायक
बलिउड अभिनेत्री स्वरा भास्करले एउटा अन्तरवार्तामा आफ्नो मनको कुरा
खोलेकी छन् । उनले भनेकी छन्–सेक्स एउटा सामान्य क्रिया हो र जोसँग तपाई
प्रेम गर्नु हुन्छ, उसँग सेक्स गर्नु साह्रै आनन्ददायक हुन्छ । म चाहन्छु
सबैलाई यसको अनुभूति होस् ।
स्वराका अनुसार साहरुख खान उनको पहिलो क्रस थिए । यद्यपि यो प्रेम नभएर आकर्षण मात्र थियो ।
स्वराले आफ्नो लभ लाइफबाट पनि पर्दा हटाउँदै भनेकी छन्–कलेज जीवनमा मेरो एक जना युवकसँग रोमान्स चलेको थियो । तर, आजभोलि उसँग झगडा भइरहन्छ ।
एकपटक त उक्त युवकसँग उनको दिनभर नै झगडा चल्यो । सबैका सामू झगडा भलेको उनको भनाइ छ। यो साह्रै बाल्यपना थियो । एजेन्सी
0 comments
Write Down Your Responses