मध्यराति काठमाडौं उपत्यकामा भूकम्पको धक्का
काठमाडौं । आइतबार मध्यराति काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।
राति ११ बजेर ५६ मिनेटमा गोरखा केन्द्रबिन्दु रहेकेा ५.५ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्प पृथ्वीको सतह भन्दा १९ किलोमिटर तलबाट भूकम्पको धक्का गएको हो ।
भूकम्प मापन केन्द्र यस भूकम्पलाई बैशाख १२ को भूकम्पको पराकम्प जनाएको छ ।
0 comments
Write Down Your Responses