प्रधानमन्त्री ओलीद्वारा भारतीय सेनाको सलामीको निरीक्षण ।।

प्रधानप्रधानमन्त्री ओलीको स्वागतका लागि भारतका विदेशमन्त्री सुषमा स्वराज, वित्तमन्त्री अरुण जेट्ली, गृहमन्त्री राजनाथ सिंह, रक्षामन्त्री मनोहर तरिकार र ऊर्जामन्त्री पियुष गोयल उपस्थिति हुनुहुन्थ्यो । स्वागत समारोहमा सरिक हुनुभए लगत्तै प्रधानमन्त्री के.पी. शर्मा ओली राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा जानुभई स्वर्गीय महात्मा गान्धीको समाधीस्थलमा पुष्पहार चढाउनु भएको थियो । प्रधानमन्त्री ओलीले त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षर पनि गर्नुभयो ।



प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री सुषमा स्वराज र गृहमन्त्री राजनाथ सिंहले शिष्टाचार भेट गर्नु भएको छ

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News