मलेसियामा व्यापारीसँग रोमान्स गर्दै नायिका नन्दिता केसी
प्रकासित चैत्र ३
मलेसिया स् नायिका नन्दीता केसी केही समयअघि मलेसिया आएकी छिन् । धेरैको अनुमान थियो, नन्दिता मलेसियाका रमणीय ठाउँ घुम्न आइन्।’ तर, काठमाडौंको हो(हल्ला र धुलोबाट आएकी नन्दिता घुमेर ‘रिफ्रेस’ गर्नेतिर भन्दा पनि बन्द कोठातिर रोमान्समा गर्न लागेकी छिन् ।
नन्दिता मलेसियामा नै व्यापार गरेर वसेका व्यापारी ग्याल्सेन लामा रोमान्समा लागेकी हुन् । मलेसिया आएकी नन्दिताले रोमान्स भने रियल नभइ रिलमा गरेकी हुन् । उनलार्इ रोमान्स गर्न सिकाइरहेका थिए, निर्देशक शिव विकले । मलेसियाको साहलम, पुत्रजया लगायतका क्षेत्रमा सुटिङ्ग गरिएको सो म्युजिक भिडीयो को गीतमा गायक प्रमोद खरेलले स्वर भरेका छन् ।
आफुलार्इ माया गर्ने मान्छेले अरु सँगै लागेको आरोप लगाए पछि ‘मर्छु म तिमी विना मर्छु माया नमार’ भन्दै नन्दितासँग ग्याल्सनले रोमान्स गरेका हुन् । नन्दिता सँगको प्रेममा फसेका ग्याल्सेन लाइ नन्दिता ले अरु नै संग शंका गर्न थालेपछिको मोडलाइ कथाका रुपमा निर्देशक विकले उठाएका छन् । नव मोडल ग्याल्सेन र नेपाली चलचित्रमा अभिनयकि पोख्त नन्दिता संग काम गर्दा अर्का अनुभव भएको विकले प्रतिक्रिया दिए । नयाँ भए पनि काम गर्र्दा सजिलै भएको विकको प्रतिक्रिया थियो ।
त्रिकोणत्मक प्रेम कथा वुनिएको म्युजिक भिडियोमा मलेसियामा नै रहेकी मोडल सृजना भण्डारीले समेत अभिनय गरेकी छिन् । मलेसिया आइपुगेका म्युजिक भिडियो निर्देशक वि।कले मलेसियामै करिव १० वटा अन्य म्युजिक भिडीयो समेत निर्देशन गरेका छन् । फोर एस मिडीयाले निर्माण गरेको सो म्युजिक भिडीयो को निर्माणलाइ मलेसियामै व्यावसाय गर्ने जयराम तिम्सिनाले निर्माण व्यावस्थापन गरेका हुन् । सवै प्रक्रिया पुर्याएर पहिलो पटक मलेसियामा नेपाली म्युजिक भिडीयो निर्देशन गरिएको व्यावस्थापक तिम्सिनाले जानकारी गराए ।
मलेसिया
: नायिका नन्दीता केसी केही समयअघि मलेसिया आएकी छिन् । धेरैको अनुमान
थियो, नन्दिता मलेसियाका रमणीय ठाउँ घुम्न आइन्।’ तर, काठमाडौंको हो-हल्ला र
धुलोबाट आएकी नन्दिता घुमेर ‘रिफ्रेस’ गर्नेतिर भन्दा पनि बन्द कोठातिर
रोमान्समा गर्न लागेकी छिन् ।
नन्दिता
मलेसियामा नै व्यापार गरेर वसेका व्यापारी ग्याल्सेन लामा रोमान्समा लागेकी
हुन् । मलेसिया आएकी नन्दिताले रोमान्स भने रियल नभइ रिलमा गरेकी हुन् ।
उनलार्इ रोमान्स गर्न सिकाइरहेका थिए, निर्देशक शिव विकले । मलेसियाको
साहलम, पुत्रजया लगायतका क्षेत्रमा सुटिङ्ग गरिएको सो म्युजिक भिडीयो को
गीतमा गायक प्रमोद खरेलले स्वर भरेका छन् ।
आफुलार्इ
माया गर्ने मान्छेले अरु सँगै लागेको आरोप लगाए पछि ‘मर्छु म तिमी विना
मर्छु माया नमार’ भन्दै नन्दितासँग ग्याल्सनले रोमान्स गरेका हुन् ।
नन्दिता सँगको प्रेममा फसेका ग्याल्सेन लाइ नन्दिता ले अरु नै संग शंका
गर्न थालेपछिको मोडलाइ कथाका रुपमा निर्देशक विकले उठाएका छन् । नव मोडल
ग्याल्सेन र नेपाली चलचित्रमा अभिनयकि पोख्त नन्दिता संग काम गर्दा अर्का
अनुभव भएको विकले प्रतिक्रिया दिए । नयाँ भए पनि काम गर्र्दा सजिलै भएको
विकको प्रतिक्रिया थियो ।
त्रिकोणत्मक
प्रेम कथा वुनिएको म्युजिक भिडियोमा मलेसियामा नै रहेकी मोडल सृजना
भण्डारीले समेत अभिनय गरेकी छिन् । मलेसिया आइपुगेका म्युजिक भिडियो
निर्देशक वि.कले मलेसियामै करिव १० वटा अन्य म्युजिक भिडीयो समेत निर्देशन
गरेका छन् । फोर एस मिडीयाले निर्माण गरेको सो म्युजिक भिडीयो को
निर्माणलाइ मलेसियामै व्यावसाय गर्ने जयराम तिम्सिनाले निर्माण व्यावस्थापन
गरेका हुन् । सवै प्रक्रिया पुर्याएर पहिलो पटक मलेसियामा नेपाली म्युजिक
भिडीयो निर्देशन गरिएको व्यावस्थापक तिम्सिनाले जानकारी गराए ।
- See more at: http://www.nayapage.com/manoranjan/63770#sthash.hqBYLKgP.dpuf
0 comments
Write Down Your Responses