बाँस पनि औषधी
चैत्र १७, २०७२
बाँसको पात पकाएर कुल्ला गर्दा घाँटी दुखेको तथा सुन्निएको कम हुन्छ ।
बाँसको पात पिसेर रस निकालेर खाँदा टन्सिलाइटिस ९टन्सिल बढ्ने र दुख्ने० को समस्या समाधान हुन्छ ।
टाउको दुखाइ वा माइग्रेनको समस्यामा बाँसको जराको रसमा ५ सय मिलिग्रामजति कपुर मिसाएर १र२ थोपा नाकभित्र राख्न सकिन्छ ।
बाँसको पात पकाएर सख्खर ९गुण० सँग आधा गिलास खाँदा महिलाहरूको महिनावारीमा हुने समस्या एवं महिला–पुरुष दुवैको पिसाबको समस्या समाधान हुन्छ ।
बाँसको कलिलो तामाको मुन्टो पिसेर घाउ तथा छालाका अन्य समस्यामा लगाउन सकिन्छ ।
बाँसको पात पकाएर आधा–आधा कप बेला–बेलामा खाँदा पखाला ठीक हुन्छ ।
बाँसको डाँठ, जरा तथा पात पकाएर खाँदा उल्टी रोकिन्छ ।
थाइराइडका रोगीका लागि पनि बाँस फाइदाजनक हुन्छ ।
saptahik
0 comments
Write Down Your Responses