बर्दियामा पसल चोरी गर्ने दुई युवा पक्राउ
बर्दिया, १५ वैशाख ।

चोरी भएको झण्डै तिन महिनापछी प्रहरीले चोरी भएका मोबाइल सहित उनीहरुलाई पक्राउ गरेको हो ।
दैलेख गोगनपानी– २ भित्री खोला घर भएका १८ वर्षीय शुरेन्द्र बंशी र कमल खत्रीलाई सामसुङ लगायत विभिन्न ब्राण्डका ७ वटा मोवाइल सेट र २ वटा ट्याव्लेट सहित दैलेखबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक शंकरदत्त भट्टले बताए ।
पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय भुरीगाउँले बुधबार पत्रकार र स्थानिय व्यापारीको उपस्थितीमा सार्वजनिक गर्यो । चोरी भएका मोवाइलको आइएमई नम्बरको आधारबाट चोर पत्ता लागेको प्रहरीले जनायो ।
उनीहरुले चोरेको केही मोवाइल सुर्खेत विरेन्द्रनगरको एक पसलमा विक्री गरेको र केही मोवाईल गाउँमै बिक्री गरेका थिए । मोवाइलको आईएमई नम्बर ट्रयाप गर्दा चोर पत्ता लागेको हो । बाँकी मोवाईल सेटका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
गत माघ २० गते जिजि ब्रदर्शले संचालन गरेको माइक्रोटिच कम्प्युटर एजुकेशन एण्ड इलेक्ट्रोनिक्स पसलबाट २० वटा मोवाईल सेट र ट्यावलेट चोरी भएको थियो । पसलबाट झण्डै ४ लाख मुल्य बराबरको मोवाइल, ट्याब्लेट लगाएतका इलेक्टोनिक सामाग्री चोरी भएको पसलका प्रोपाइटर गोपाल निरौलाको दावी गरेका छन् ।
चोरीको आरोपमा पक्राउ परेका दुबै जना दैलेख घरभै पुर्व पश्चिम राजमार्गमा चल्ने बसमा खलासी भएर काम गर्ने गरेको प्रहरीले जनाएको छ । बर्दिया प्रहरी अञ्चल प्रहरी र केन्द्रिय अनुसन्धान व्युरो सिआईवीको विषेश टोलीले चोर पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक भट्टले बताए ।
पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय गुलरिया पठाईएको छ । चोरी मुद्धामा बिगो र सोही बराबरको जरीवाना र तिन महिना सजाय हुने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ ।
सुदीप अधिकारी
बर्दिया, १५ वैशाख । बर्दियाको भुरीगाउँ बजारस्थित जिजि ब्रदर्शले संचालन गरेको माइक्रोटिच कम्प्युटर एजुकेशन एण्ड इलेक्ट्रोनिक्स पसलबाट मोवाइल चोरेर भागेका २ युवा पक्राउ परेका छन् ।

- See more at: http://dainiknepal.com/2016/146908.html#sthash.Abg6fD0v.dpuf

– सुदीप अधिकारी

- See more at: http://dainiknepal.com/2016/146908.html#sthash.EO1YRErf.aFhR92EI.dpuf

One Comment on “बर्दियामा पसल चोरी गर्ने दुई युवा पक्राउ”
-
[Reply]
0 comments
Write Down Your Responses