सान्नानी ले झुक्यायो मेघराज आचार्य लाई

सानै देखि गायन छेत्र मा रुचि भय पनि अवसर भने पायनन। तनहुँ ,ब्यास ,नपा वाड न ७ निवासी मेघराज आचार्य सास्कृतिक साझ मा आउनु भयकी लोक गायिका देबि घर्ती मगर भन्द कम देखियनन। उनको गाउने कला, हाउभाउ ले र स्वर ले लाग्छ उनी नेपाली लोक साङेतिक छेत्र का प्रख्यात कलाकार हुन। हसिलो स्वाभाब का मेघराज भबिस्य मा एउटा लोक गित को एल्बम निकाल्ने सपना साच्दै खाडी मा छन। उनलाई साथ र समर्थन को आवश्यक छ ।
0 comments
Write Down Your Responses