अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन ले सस्कृतिक कार्यक्रम धुमधाम ले सम्पन्न गर्यो

चैत्र २० ,राजू पहारी,बहराइन
 
बहराइन बासी नेपाली को साझा मंच अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन ले शुक्रबार सस्कृतिक कार्यक्रम धुमधाम ले सम्पन्न गरेको छ। बहराइन को राजधानी मनामा स्तिथ होटेल डेल्मोन मा सम्पन्न गरेको उक्त कार्यक्रम का लागि नेपालि रास्टृय कलाकारहरु र स्थानीय ले कला प्रस्तुति दिने आयोजक ले जनायको छ। नेपाली सस्कृती , सम्प्रदन र नयाँ बर्ष २०७३ लाई स्वागत को लागि गर्न काआयोजना गरेको उक्त साझ मा कलाकार हरु हिमाल सागर ,देवि घर्ती मगर , को विशेष कार्यक्रम रहने छ भने नव उदयमान गायक तुल
सी सिवाकोटी, प्रलय चौलागाईं को पनि प्रस्तुती समेटिने बताइयको छ। नव गायक सिवाकोटी को गीति एल्बम मुहार को बिमोचन पनि गरिएको छ। बहराइन बासी नेपाली का अभिभावक का रुप मा परिचीत गम बहादुर गुरुङ र गायक हिमाल सगर ले सयुक्त रुप मा बिमोचन गर्नु भयको थियो। तेसैगरी स्थानीय कलाकार हरु को पनि बेजोड प्रस्तुती ररहेको थियो। मेघनाथ आचार्य सपना भण्डारी ,तुलस आचार्य ,भिम नेपाली ,सिभ अधिकारी आदि ले आफ्नो प्रस्तुती राख्नु भयको थियो। कार्यक्रम लाई भब्य र सब्य रुप ले सम्पन्न गर्न र नेपाली को अलग पहिचान बनाउन विशेष महत्त्व राखने मन्च का कोषाद्य्क्ष्य प्रकाश पाथक ले जानकारी दिनु भयो।

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News