बर्दियामा आमाले विष खुवाउँदा मृत्यु
बर्दिया-बर्दिया धधवार–८ की २३ वर्षीया सीता चौधरीले आफूले विष सेवन गरी चार वर्षीया जुम्ल्याहा छोरीलाई समेत विष सेवन गराएकी छन्।
सीता चौधरीले बुधबार आफू र जुम्ल्याहा छोरी गङ्गा चौधरी तथा
जमुना चौधरीलाई नाम खुल्न नसकेको विषादी सेवन गराउँदा अशक्त भएकाले उपचारका
लागि तीनैजनालाई जिल्ला अस्पताल लगिएकोमा उपचारका क्रममा गङ्गाको मृत्यु
भएको हो ।



0 comments
Write Down Your Responses