घरेलु तथा लैगिक हिसा न्यनिकरण सम्बन्धी सडक नाटक धधवार गाबिसमा सम्पन्न
साझा बुझाईका लागी सामुदायिक पहल, महिला हिंसा रहित समाज हामी सबैको एउटै आवाज भन्ने नारा सहित घरेलु तथा लैगिक हिसा न्यनिकरण सम्बन्धी सडक नाटक धधवार गाबिसमा बुधबार दखाईएको छ । मेलमिला तथा बिकास मञ्च धधवार बर्दियाको आयोजना र ईन्सेक बर्दियाको सहकार्यमा धधवार गाबिसको ,बैदी चोक, बैदी डाँडा, गाबिस चोक, फचकह्वौ र जब्दीमा सडक नाटक देखाईएको हो । नाटकमा साधना नाट्य समुह कालिकाका कलाकारहरुको सहभागीता रहेको साधना नाट्य समुहका संयोजक सिद्धान्त थारुले साझा नेपाललाईजानकारी गराउनु भयो ।
0 comments
Write Down Your Responses