भोलीबाट सात सयमा आधा सिलिन्डर ग्यास पाइने

१२ कात्तिक, काठमाडौं । उद्योगीले शुक्रबारबाट आधा ७.१ किलोग्राम ग्यास भरिएका सिलिन्डर बजारमा उपलब्ध गराउने भएका छन् ।

तराईका उद्योगले ल्याएका ४० भन्दा बढी बुलेटमध्ये करिब २५ बुलेट काठमाडौंमा ल्याई यहाँका उपभोक्तालाई आधा ग्यास भरिएका सिलिन्डर उपलब्ध गराउने एलपी ग्यास उद्योग संघले जनाएको छ ।

सरकारले सिलिन्डरमा आधा ग्यास भरेर बिक्री गर्न उद्योगी/बिक्रेतालाई स्वीकृति दिएपछि व्यवसायीले यस्तो तयारी थालेको नयाँ पत्रिकामा खबर छ ।

भारतको नाकाबन्दीका कारण ग्यास अभाव भएपछि १४.२ केजी क्षमताको सिलिन्डरमा आधा मात्रै भरेर बिक्री गर्न सरकारले स्वीकृति दिएको हो । एउटा सिलिन्डरमा आधा ग्यास भर्दा धेरै उपभोक्तालाई पुर्‍याउन सकिने उद्योगीको भनाइ छ भनेर अनलाईनखबर मा प्रकासित गरियको छ

१२ कात्तिक, काठमाडौं । उद्योगीले शुक्रबारबाट आधा ७.१ किलोग्राम ग्यास भरिएका सिलिन्डर बजारमा उपलब्ध गराउने भएका छन् ।
तराईका उद्योगले ल्याएका ४० भन्दा बढी बुलेटमध्ये करिब २५ बुलेट काठमाडौंमा ल्याई यहाँका उपभोक्तालाई आधा ग्यास भरिएका सिलिन्डर उपलब्ध गराउने एलपी ग्यास उद्योग संघले जनाएको छ ।
सरकारले सिलिन्डरमा आधा ग्यास भरेर बिक्री गर्न उद्योगी/बिक्रेतालाई स्वीकृति दिएपछि व्यवसायीले यस्तो तयारी थालेको नयाँ पत्रिकामा खबर छ ।
भारतको नाकाबन्दीका कारण ग्यास अभाव भएपछि १४.२ केजी क्षमताको सिलिन्डरमा आधा मात्रै भरेर बिक्री गर्न सरकारले स्वीकृति दिएको हो । एउटा सिलिन्डरमा आधा ग्यास भर्दा धेरै उपभोक्तालाई पुर्‍याउन सकिने उद्योगीको भनाइ छ ।
- See more at: http://www.onlinekhabar.com/2015/10/343363/#sthash.7jmdzu6H.qxjVjILB.dpuf

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News