आन्दोलनको स्वरुप परिर्वतन गर्दै मधेसी मोर्चा
बिहीबार, १२ कार्तिक
काठमाडौ । ७५ दिनदेखि आमहड्ताल गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शनिबारबाट आन्दोलनको स्वरुप परिवर्तन गर्ने भएको छ ।
सरकारसँग बिहीबार हुने वार्ता सकारात्मक नभए शनिबार जनकपुरबाट आन्दोलनको नयाँ रणनीति तय गर्ने मोर्चा्निकट स्रोतले जनाएको छ।
मोर्चाका केन्द्रीय सदस्यका अनुसार अढाइ महिनासम्म निरन्तर बन्दको समर्थन गर्ने उद्योगी, व्यवसायी तथा स्कुल कलेजलाई पनि प्रत्यक्ष मार नपर्ने गरी नयाँ कार्यक्रम निर्धारण हुनेछ ।
यसै बिच सुमुक्त युवा संघर्ष समितीले जनकपुरमा एक अन्तक्र्रियागरी आन्दोलनको स्वरुप परिवर्तन गर्न मोर्चालाए दवाब दिएका थिए ।

- See more at: http://www.nepalsandesh.com/2015/10/29/161754.html#sthash.Tp5KbP85.vBtPrmBY.dpuf

0 comments
Write Down Your Responses