सिद्धार्थ निमाबिको बि.ब्य.स.को अध्यक्षमा सर्जन बिक चयन

बाँसगढी नगरपालीका वाड नम्बर ८ हाउपुरमा रहेको सिदार्थ निम्न माध्यमिक बिद्यालयको बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा सर्जन बिक चयन हुनु भएको छ । 

बिद्यालयमा आज भएको अभिभाबक भेलाले बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा सर्जन बिकलाई र अभिभाबक शिक्षक संघको अध्यक्षमा चन्द्र प्रसाद रेग्मीलाई चयन गरेको हो । 

बिद्यालय ब्यबस्थापन समितिको महिला सदस्यमा कमला थारु, राजु थारु र चन्द्रप्रसाद न्यौपाने चयन भएको छ । र अभिभाबक शिक्षक संघ ११ सदस्सीय समिति गठन गरीएको शिक्षक जैससिंह बिकले जानकारी गराउनु भयो । लैगिंक हिसा बिरुद्धको १६ दिने अभियान अन्तगर्त बदियामा लैगिंक हिसा न्युनिकरणका लागी रेडियो अभियान सञ्चालन गरिएको छ । 

घर शान्ति नै बिश्व शान्तिको आधार पुनर्निर्माण शिक्षा र सम्मान व्यवहार” भन्ने नाराका साथ अन्तराष्ट्रिय अभियान अन्तगर्त बर्दियामा रेडियो गुर्वावा एफएम १०६.४ मेगाहर्ज बाँसगढीले रेडियो अभियान सञ्चालन गरेको हो । 

रेडियो अभियान अन्तगर्त हामीहरुले हरेक दिन स्थानिय नागरिकहरुको बिचार प्रस्तुत गरिरहेका छौ । सघरीया राबन बिश्वकर्माले बाँसगढीका नागरपालीका अन्तगर्त पर्ने साबिक बेलवाका स्थानिय नागरिकहरु सँग लैगिक हिंसा न्युनिकरण गर्नको लागी के गर्नु पर्ला भन्ने बिषयमा जनआवाज संकलन गरेका छौ । सुनौ जनआवाज ।।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News