बर्दियामा बन्द्को खासै प्रभाव परेन

थरुहट थारुवान संयुक्त संघर्ष समितिले अनिश्चितकालीन आमहड्तालको घोषणा गरेको बर्दियामा आज बन्दको खासै प्रभाव परको छैन । बार्ताका लागी सरकार उदासिन बनेको भन्दै थरुहट थारुवान संयुक्त समितिले आज देखि कडा आन्दोलनको घोषणा गरेको भनिए पनि बर्दियामा सवारी साधनहरु निर्वाद रुपमा चलेका छन । आन्दोलनरत थरुहट थारुवान संयुक्त समिति बर्दियाका संयोजक गोबिन्द थारुले राष्टिय रुपमा घोषणा गरेका आन्दोलनलाई निरन्तरता दिए पनि आन्दालनलाई थप शसक्त र प्रभावकारी बनाउन भोली बैठक बस्ने जानकारी दीनु भयो ।

 

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News