जेष्ठ नागरिक आस्थाका आधारमा बिभाजित नभई एक हुर्नेमा जोड ।।

राबन बिश्वकर्मा, बाँसगढी, बर्दिया पौष १८
जेष्ठ नागरिक बिभिन्न आस्थाका आधारमा बिभाजित नभई सबै एक जुठ हुनु पर्नेमा एक कार्यक्रममा जोड दिईएको छ । बर्दियायाको बाँसगढीमा आज भएको नगर स्तरिय जेष्ठ नागरिक भेलामा बोल्ने बक्ताहरुले जेष्ठ नागरिकहरु बिभिन्न राजनितिक आस्था बोके पनि आफ्नो हक अधिका
रको लागी तटस्थ बस्नु  पर्नेमा जोड दिएका हुन । बक्ताहरुले जेष्ठ नागरिकहरु परिवार, समाज र राष्ट्रलाई  धेरै योगदान गरकाले सबैले सम्मान गर्नु पर्ने धारणा राखेका थिए । भेलामा सहभागी जेष्ठ नागरिकहरुले राज्यहरुले जेष्ठ नागरिकहरुलाई सेवा सुबिधामा भेदभाव गरेको गुनासो गर्दै जुन सुकै जातजातिका जेष्ठ नागरिक भए पनि ६० बर्ष माथिका सबै व्यक्तिलाई जेष्ठ नागरिक मानि सम्मान सेवा सुबिधा दिनु पर्ने बताएका थिए ।  

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News