आइएमी आकांक्षा छात्रवृती बर्दिया जिल्लामा एक जनालाई

फाल्गुन ३
आइ.एम.इ तथा ग्लोबल आइ.एम.इ बैंकले संयुक्त रुपमा सञ्चालन गरेको आइ.एम.इ ग्लोबलआइएमी आकांक्षा छात्रवृती बर्दिया जिल्लामा एक जना विद्यार्थीलाई प्रदान गरिएको छ । 


जनता उच्च माबि रमापुरमा कक्षा ९ मा अध्यनरत न्युन आय स्तर र जेहेन्दार छात्रा तिलाराम खत्रीलाई नगद रु १० हजार छात्रा बृती प्रदान गरिएको हो । बाँसगढी नगरपालीकाको माछागढमा रहेको गोबिन्द मनि ट्रान्सफर आईएमई मार्फत गत भाद्र महिनामा खत्रीले फारम भरेको मनि ट्रान्सफका प्रोपाईटर केदारप्रसाद अधिकारीले जानकारी दिनु भयो । 


आइएमइ र ग्लोवल आइएमइ बैंकले चालु आर्थिक वर्षमा नेपाल भरीवाट एकसय जना छात्रछात्रालाई छनौट गरी छात्रबृत्ती प्रदान गरेको हो । उच्च माध्यमिक शिक्षा परिषद ९ज्क्ष्क्ब्ल्० तथा निजि तथा आवासिय विद्यालय संगठन ९एब्द्यक्इल्० संगको सहकार्यमा कक्षा १ देखी ११ सम्मका विद्यार्थीलाई छात्रवृती वितरण हुदै आएको छ ।

, , ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News