‘भ्यालेन्टान्सडे’का रोचक कुरा: जानीराख्नुहोस्
अमेरिकामा क्रिसमसपछि ‘भ्यालेन्टाइन्सडे’कै दिन सबैभन्दा बढी कार्ड आदान–प्रदान हुने गर्छ ।
साउदी अरबमा ‘भ्यालेन्टाइन्सडे’माथि
प्रतिबन्ध लगाइएको छ । यो दिन रातो गुलाब, मुटु आकारका कुनै पनि वस्तु र
‘गिफ्ट’ बिक्री–वितरण गर्न पाइँदैन । रातो पहिरनमा सजिएर घरबाहिर
निस्किनेलाई ‘भ्यालेन्टाइन्सडे’ मनाएको आरोपमा सजाय दिइन्छ ।
‘भ्यालेन्टाइन्स डे’मा संसारभर पाँच
करोडवटा गुलाबको बिक्री हुने गरेको अनुमान छ । ‘भ्यालेन्टाइन्सडे’मा फूल
किन्नेमध्ये ७३ प्रतिशत पुरुष हुन्छन् ।
‘भ्यालेन्टाइन्सडे’मा बिहेका लागि औसत दुई
लाख २० हजारले प्रस्ताव पर्ने गरेका छन् । वर्षभरिमा हुने प्रेम
प्रस्तावको यो करिब १० प्रतिशत हो ।
0 comments
Write Down Your Responses