सहकार्यात्मक नेतृत्व तथा सम्बाद सम्बन्धी ३ दिने तालिम सुरु

फाल्गुन १ 
सहकार्यात्मक नेतृत्व तथा सम्बाद सम्बन्धी ३ दिने तालिम बर्दियाको गुलरियमा आज देखि सुरु भएको छ । सझा बुझाईका लागी समुदायिक पहल अन्तगर्त ईन्सेक क्षेत्रिय कार्यालय बाँकेको आयोजनामा तालिम सुरु भएको हो ।
 तालिममा बर्दियाको धधवार, महमतपुर र कालिका गाबिसका मेलमिलाप तथा बिकास मञ्च, युवा समुह, सामुदायिक अगुवा, द्धन्द पिडित गरी ३५ जनाको सहभागीता रहेको छ । तालिममा आज पहिलो दिन स्थानिय बिकास अधिकारी तेजराम शर्माले स्थानिय स्तरको योजना छनोट प्रक्रियाको १४ चरणको बिषयमा प्रशिक्षण गर्नु भएको थियो र मानब अधिकार कर्मी तथा ईन्सेक केन्द्रिय कार्यालय प्रयोजना प्रमुख शुसिल चौधरीले सहकार्यात्मक नेतृत्व बिकासको बिषयमा सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रमको उदेश्यको बारेमा ईन्सेक क्षेत्रिय कार्यालय नेपालगञ्जका संयोजक भोला महतले प्रकाश पार्नुभएको ईन्सेक बर्दियाका कार्यक्रम संयोजक शोभा चौधरीले जनाकारी गराउनु भयो ।

, , , ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News