नेपालका लागि सम्वीधान एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न
फाल्गुन १
स्थानीय सान्ती समीती बर्दियाको आयोजनाम आज बासगढीमा नगर स्तरीया नेपालका लागि सम्वीधान एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बासगढी नगर स्तरीया शान्ती समितीका संयोजक गोविन्द प्रसाद शर्माको सभापतित्वमा कार्यक्रम भएको थियो ।
भने प्रमुख अथिती स्थानीय सान्ती समीती बर्दियाका सदस्य गिता बस्नेत रहनु भएको थियो । कार्यक्रममा विभिन्न राजनीतीक दलका प्रतिनिधी संघ संस्थाका प्रतिनिधी बुद्धिजिवी संचार कर्मी द्धन्द्ध पिडितहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण नेपालवार काउनसिलका केन्द्रीय पारसद तथा स्थानीय शान्ती समितीका बर्दियाका सदस्य विर बहादुर रोकायले गर्नु भएको थियो भने स्वागत बासगढी नगर स्तरीया शान्ती समितीका सदस्य सारदा थारुले गर्नु भएको थियो
0 comments
Write Down Your Responses