चीनमा दलाई लामाको तस्वीर हटाउन आदेश

चीनको दक्षिण पश्चिमी प्रान्त सिचुआनमा तिब्बती पसलहरुबाट दलाई लामाको तस्वीर हटाउन आदेश दिइएको छ ।

ग्लोबल टाइम्सले एक अधिकारीलाई उल्लेख गर्दै दलाई लामालाई पूर्व इराकी नेता सद्दम हुसेन जस्तै भनिएको छ ।समाचारमा जनाइए अनुसार संस्कृति विभाग र पुलिसले यो आदेश लागू गर्नेछन् ।

चीनको सरकार दलाई लामालाई पृथकतावादी नेता मान्छ । बहुसंख्यक तिब्बतीहरुले भने उनलाई आफ्ना अध्यात्मिक नेता मान्छन् । उनी आफ्ना अनुयायीहरुका साथमा भारतमा शरण लिएका छन् ।

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News