१२औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेश्रो पदक
माघ२४
गुवाहाटी । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेश्रो पदक जितेको छ ।
कुस्तीको महिला तर्फको फ्रि स्टाइल समूहमा
नेपालका सरोज यादवले तेश्रो पदक दिलाएका हुन् ।
उनले श्रीलंकन खेलाडी
डब्लू एम सि परेरालाई पराजित गर्दै काश्य पदक दिलाएका हुन् ।
यो स्पर्धामा भारतका रजनिसले स्वर्ण पदक जिते भने पाकिस्तानका नदरले रजत पदक हात पारे ।
0 comments
Write Down Your Responses