पेट्रोलमा पानी मिसाएको कुरा भन्दिन भन्दाभन्दै फुस्किएपछि… (भिडियो)
माघ २४
काठमाडौं – पछिल्लो समय नाकाबन्दीको कारण नेपालमा धेरै कालोबजारी बढिरहेको छ । खानापकाउने ग्याँस देखि पेट्रोलियम पदार्थको निकै नै कालोबजारी भएको पाइन्छ । यस्तैक्रममा कालोबजारी लाई मध्यनजर गर्दै गोफ्ले गोपी नामक एक छोटो फिल्ममा पेट्रोलको बिषयलाई उठाईएको छ ।
पेट्रोल महंगोमा बेच्ने र त्यो पनि पानी मिसाएर बेच्ने गरेको कथामा समावेश भिडियो निकै रमाइलो बनाईएको छ । एक गोफ्ले पात्रले पेट्रोल बेच्दा लुकाउने पर्ने कुरा फुस्काउँदाको कुरालाई रमाइलो तरिकाले भिडियोमा देखाईएको छ ।
0 comments
Write Down Your Responses