जनसेवा उ मा बि बैदीको एतिहासीक स्वर्ण महोत्सव भब्य हुने

बर्दियाको जनसेवा उ मा. बि. बैदीको एतिहासीक स्वर्ण महोत्सव को अबसर पारी  यही  फागुन १६ गते बृहत सांस्कृतिक  कार्यक्रम हुने भयको छ ।
विज्डम इ मि स्कुल बैदी को प्रयोजन तथा जनसेवा उ मा बि बैदीको एतिहासीक स्वर्ण महोत्सव २०७२ को अवसरमा आयोजित कार्यक्रममा स्थानीय संस्कृति झाल्किने प्रस्तुति एबम हास्य कलाकार कमल गाउले , सांगितीक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक हिमाल सागर,

               

                                      गायक अर्जुन खड्का
मोडल तथा लोक गायक अर्जुन खड्का र आफ्नो  राम्रो छवी बनाउन सफल नृत्यंगना विवस चौधरी,कविता बानीयाप्रविना चौधरी तथा स्थानिय कलाकारको बेजोड प्रस्तुती हुने आयोजक कमीटिका दिपक लम्सालले जानकारी दिनु भयो ।

, , ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News