नेपाल ६ रजत पदक जित्न सफल
माघ २७
उसुमा नेपालले बुधबार ६ रजत पदक जितेको छ । खेलाडीहरु हरिप्रसाद गोले, सविता राई, झरना गुरुङ, जुनी राई, विन्दु पुन मगर, राजेश चौधरीले १२औं दक्षिण एसियाली खेलकुद (साग) मा आज रजत पदक जित्नु भएको हो ।

स्वर्णका लागि प्रतिस्पर्धा गरेका ६ जनाले नै रजतमा चित्त बुझाउनुपरेको हो ।
0 comments
Write Down Your Responses