१६ वर्षीया किशोरीलाई बलात्कारपछि जिउँदै जलाइयो, उपचारका क्रममा किशोरीको निधन

नयाँ दिल्ली, २६ फागुन ( भारतकी एकजना १६ वर्षीया किशोरी यौनहिंसाको अर्को शिकार भएकी छिन्। भारतमा हुने गरेको यस्तो हिंसाको उनी पछिल्लो शिकार हुन्।

भारतको मध्यप्रदेशकी १६ वर्षीया किशोरीलाई बलात्कार गरी आगो समेत लगाइएको थियो। उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएकोमा बुधबार बिहान निधन भएको छ।

उनी आफ्नै घरको छतमा बलात्कृत भएकी थिइन् । त्यसपछि उनलाई आगो लगाएर हत्याको प्रयास गरिएको थियो।

गत सोमबार बलात्कृत भएकी उनको शरीको ९० प्रतिशत अंग जलेको चिकित्सकले बताएका थिए। बताइएअनुसार ती किशोरीको बुधबार बिहान मृत्यु भएको हो। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भनेका छन्– दुर्भाग्यबस् हामीले उनलाई बचाउन सकेनौँ, बुधबार बिहान अस्पतलामा नै उनको ज्यान गएको छ ।

अभियुक्तमध्येका एकजना १९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । उसलाई थुनामा राखेर अनुसन्धान सुरु गरिएको ती अधिकारीको भनाई छ।
 
त्यस बलात्कारमा अरु युवाको पनि सम्लग्नता हुनसक्ने अनुमान गरिएको छ। तर यथार्थ भने पत्ता लागेको छैन। यसमा के कति कारण छ र अरु पनि को कसको सम्लग्नता छ भनेर खोजी जारी राखिएको प्रहरीले जानकारी दिएको छ।

सन् २०१४ को डिसेम्बर महिनामा एकजना मेडिकल विद्यार्थीमाथि सामुहिक बलात्कार भएको थियो। त्यसमा संलग्नहरु सबैजनालाई कडा कारबाही भइसकेको छ।

त्यस घटना भारतमा हुने गरेको यौन हिंसाको पराकाष्ठाका रुपमा विश्वव्यापी विरोध भएको थियो। त्यसयता भारतमा भएका यस्ता बलात्कारका घटनामा सम्लग्नलाई कडा कारबाही गर्ने गरिएको छ।

दुई वर्षअघिको उक्त घटनापछि भारतमा यस्तो कुकर्ममा सम्लग्न व्यक्तिलाई कडा भन्दा कडा कारबाही गर्ने गरी कानुन ल्याइएको छ। एजेन्सी
नयाँ दिल्ली, २६ फागुन - भारतकी एकजना १६ वर्षीया किशोरी यौनहिंसाको अर्को शिकार भएकी छिन्। भारतमा हुने गरेको यस्तो हिंसाको उनी पछिल्लो शिकार हुन्।

भारतको मध्यप्रदेशकी १६ वर्षीया किशोरीलाई बलात्कार गरी आगो समेत लगाइएको थियो। उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएकोमा बुधबार बिहान निधन भएको छ।

उनी आफ्नै घरको छतमा बलात्कृत भएकी थिइन् । त्यसपछि उनलाई आगो लगाएर हत्याको प्रयास गरिएको थियो।

गत सोमबार बलात्कृत भएकी उनको शरीको ९० प्रतिशत अंग जलेको चिकित्सकले बताएका थिए। बताइएअनुसार ती किशोरीको बुधबार बिहान मृत्यु भएको हो। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भनेका छन्– दुर्भाग्यबस् हामीले उनलाई बचाउन सकेनौँ, बुधबार बिहान अस्पतलामा नै उनको ज्यान गएको छ ।

अभियुक्तमध्येका एकजना १९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । उसलाई थुनामा राखेर अनुसन्धान सुरु गरिएको ती अधिकारीको भनाई छ।

त्यस बलात्कारमा अरु युवाको पनि सम्लग्नता हुनसक्ने अनुमान गरिएको छ। तर यथार्थ भने पत्ता लागेको छैन। यसमा के कति कारण छ र अरु पनि को कसको सम्लग्नता छ भनेर खोजी जारी राखिएको प्रहरीले जानकारी दिएको छ।

सन् २०१४ को डिसेम्बर महिनामा एकजना मेडिकल विद्यार्थीमाथि सामुहिक बलात्कार भएको थियो। त्यसमा संलग्नहरु सबैजनालाई कडा कारबाही भइसकेको छ।

त्यस घटना भारतमा हुने गरेको यौन हिंसाको पराकाष्ठाका रुपमा विश्वव्यापी विरोध भएको थियो। त्यसयता भारतमा भएका यस्ता बलात्कारका घटनामा सम्लग्नलाई कडा कारबाही गर्ने गरिएको छ।

दुई वर्षअघिको उक्त घटनापछि भारतमा यस्तो कुकर्ममा सम्लग्न व्यक्तिलाई कडा भन्दा कडा कारबाही गर्ने गरी कानुन ल्याइएको छ। एजेन्सी - See more at: http://dcnepal.com/news/news.php?nid=197673#sthash.OEkK2kY4.dpuf

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News