बहराइन बासी नेपाली को भब्य सास्कृतिक कार्यक्रम हुँदै
नेपाली कला र सस्कृती को बिकास र अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउने उदेश्य ले बहराइन मा स्थापना गरिएको अन्तर्राष्ट्रिय कलाकार मंच ले आगामी अप्रिल एक(१) तारीख भब्य सस्कृतिक कार्यक्रम को आयोजना गर्ने भएको छ।
अध्यक्ष पोखराज श्रेष्ठ को नेतृत्व मा रहेको मंच ले एस अघि पनि भब्य कार्यक्रम गरिसकेको छ। बहराइन बासी सम्पुर्ण नेपाली लाई सहभागी हुन आग्रह गरिएको उक्त कार्यक्रम मा नेपाली कलाकार हिमाल सागर,गायिका देबि घर्तीमगर,तुलसी सिवाकोटी ,प्रलय चौलागाईं को जोडदार प्रस्तुति का साथै स्थानीय कलाकार हरु को नृत्य ,हास्यब्याङ्गे र अन्य कला को प्रस्तुति रहने बताइएको छ।
आयोजक मंच का\ अनुसार एक हजार नेपाली सहभागीता को आकलन गरिएको उक्त कार्यक्रम बहराइन स्तिथत होटेल डेल्मोन इन्टरनेसनल प्रा.लि मा साझ को ६ बजे देखि सुरु हुने मंच का कोषाध्यक्ष तथा नेपाली समाजसेवी प्रकाश पाठक ले जानकारी दिनु भयो

0 comments
Write Down Your Responses