नेपाली सगरमाथा चिनियाँ भूमिमा

चैत्र १२ /०७२

विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा माउन्ट एभरेस्ट नेपालमा रहेको कारणले नै नेपाल विश्वभर चिनिएको छ ।

विश्वचर्चित इन्टरनेट इन्साइक्लोपेडिया विकिपिडियामा सर्वोच्च शिखर नेपालको सगरमाथा नेपाल–तिब्बत सीमामा पर्ने उल्लेख गरिएको छ । र हिमालको मूख्य चुचुरो नेपालतिरै रहेको कुरा चीनले पनि स्वीकारि सकेको छ ।

तर पछिल्लो समय विश्वचर्चित सर्च इन्जिन गुगलले उसको म्यापमा चिनियाँ भूभागतर्फ देखाउन थालेपछि इन्टरनेट प्रयोगकर्ता सशंकित भएका छन् । गुगल म्यापमा नेपालको सगरमाथालाई चीनको टिंग्री जिगेज चीनमा देखाइरहेको छ । गुगल म्यापले सगरमाथालाई चिनियाँ भूमिमा देखाउन थालेपछि यस बारेमा चीनमै पनि संशयपूर्ण प्रतिक्रिया आइरहेको छ ।

गुगलले विश्वकै सर्वोच्च शिखरबारे भएको यो गम्भीर त्रुटिमा सुधार नगरेको र यो त्रुटिबारे गुगलको प्रेस हेर्ने इमेलमा जवाफ माग्दा पनि कुनै प्रतिक्रिया आएको छैन ।

- See more at: http://nepalpati.com/news/23984/google-mistakes-mt.everest-at-china#sthash.H0gAPh8o.dpuf
विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा माउन्ट एभरेस्ट नेपालमा रहेको कारणले नै नेपाल विश्वभर चिनिएको छ । 
विश्वचर्चित इन्टरनेट इन्साइक्लोपेडिया विकिपिडियामा सर्वोच्च शिखर नेपालको सगरमाथा नेपाल–तिब्बत सीमामा पर्ने उल्लेख गरिएको छ । र हिमालको मूख्य चुचुरो नेपालतिरै रहेको कुरा चीनले पनि स्वीकारि सकेको छ । 
तर पछिल्लो समय विश्वचर्चित सर्च इन्जिन गुगलले उसको म्यापमा चिनियाँ भूभागतर्फ देखाउन थालेपछि इन्टरनेट प्रयोगकर्ता सशंकित भएका छन् । गुगल म्यापमा नेपालको सगरमाथालाई चीनको टिंग्री जिगेज चीनमा देखाइरहेको छ । गुगल म्यापले सगरमाथालाई चिनियाँ भूमिमा देखाउन थालेपछि यस बारेमा चीनमै पनि संशयपूर्ण प्रतिक्रिया आइरहेको छ ।
गुगलले विश्वकै सर्वोच्च शिखरबारे भएको यो गम्भीर त्रुटिमा सुधार नगरेको र यो त्रुटिबारे गुगलको प्रेस हेर्ने इमेलमा जवाफ माग्दा पनि कुनै प्रतिक्रिया आएको छैन । 

, , ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News