लैगिंक सम्बेदनशिता सम्बन्धी तालीम शुरु

प्रकाशित ०७२/चैत्र १२

महिला तथा बालबालीका कार्यालयद्धारा आज लैगिंक सम्र्पक बिन्दु तथा सुचिकृति गैरसरकारी संस्थाका प्रतिनिधिहरुको लागि लैगिंक सम्बेदनशिता सम्बन्धी तालीम शुरु भएको छ । तालीममा बर्दिया जिल्लाका सरकारी कार्यालयका लैगिक सम्पर्क ब्यक्ति तथा गैससका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
उक्त तालीम लैगिंक बिभेद, लैगिंक उत्तरदायि बजेट तथा योजना तर्जुमा, परिक्षण लगाएतका बिषयमा सैदान्तिक तथा ब्यबहारिक बिषयमा प्रशिक्षण गरीने छ ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News