दुर्गेस थापा र मोडल सपनाका घुम्टो भित्र यसरि लजाएपछि

प्रकासित मिति चैत्र १

काठमाडौं । लाजको घुम्टो भनेको के हो ? अनि किन लजाईन्छ ? लाजको घुम्टोमा कसरी लजाइन्छ ? एनएचएस मिडिया र एक्सन फिलिम्सको सयुक्त निर्माणमा नित्याशिबा र सपना लामिछानेको ‘मन प–यो—मन प–यो लाजको घुम्टोमा तिमी लजाएको’ बोलको गीतको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । 

पुण्य लक्ष्मि मिडियाले बजार ब्याबस्थापन गरेको यो भिडियोमा शंकर अधिकारी घायलको गीत रहेको छ । राजेन्द्र श्रेष्ठको संगीत रहेको छ । त्यस्तै नित्याशिबा र प्रह्लाद तिमिल्सिनाको सुमधुर स्वर रहेको छ । शो गीतको म्युजिक भिडियोमा सुरेस गुरुङको नृत्य रहेको छ ।

भिडियोलाई रामेस्वर हुमागाइले छायांकन गरेका हुन् भने, युबराज खत्रीले सम्पादन गरेका हुन् । जस्लाई शंकर अधिकारी ‘घायल’ले निर्देशन गरेकाछन् । एक युवतिलाई आफ्नो गाडिमा लिफ्ट दिएपछि सोही युवतिको कल्पनामा हराए पछिको उतारचढावको कथा बोकेको यो म्युजिक भिडियोमा दुर्गेस थापा र सपना लामिछानेको बेजोड अभिनय रहेको देख्न पाईन्छ ।

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News