जिल्ला अदालत बर्दियाको परिसर बाटै अभियुक्त फरार

प्रकासन मिति फाल्गुन ३०

बर्दिया जिल्लाको अदालतको परिसरबाटै कर्तब्य ज्यान मुद्दाका अभियुक्त फरार भएका छन् । कर्तब्य ज्यान मुद्दामा प्रहरीले हिरासतबाट अनुसन्धान गरी जिल्ला अदालत बर्दियामा पेश गरीएका अभियुक्त ठाकुरद्धारा ४ सुतहीयाका २३ बर्षीया टोप भन्ने अजिप बुढाथोकी फरार भएका हुन् ।

जिल्ला न्यायाधिस लोकजंग शाहकै बहस भईरहेको अबस्थामा सौचालयमा जान्छु भनि सुरक्षाकर्मिका साथ शौचालय भित्र बाट चुकुल लगाइ सौचालयबाट पश्चिम पट्ठिको झ्यालबाट अभियुक्त भागेका हुन । फरार अभियुक्त सोही गाँउ निवासी ६९ बर्ष जारे थापालाई २०७२ फागुन ५ गते धारीलो हतियार प्रयोग गरी हत्यागरेका थिए । फरार अभियुत्तलाई खोजी कार्य जारी राखेको छ ।

नेपाली कथानक चलचित्र कसले चोर्यो मेरो मन हेर्नुहोस

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News