शिक्षा कार्यालयमा चाही जाँड पार्टी, पत्रकारलाई धम्की
फागुन २६, बर्दिया ।
जिल्ला शिक्षा कार्यालय बर्दियाको सभाहलमा खिचिएको
फोटो सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएपछि सञ्चारकर्मीलाई लक्षित गर्दै
दिईएको धम्की र प्रतिकृयाहरु प्रति नेपाल पत्रकार महासंघ बर्दियाले आपत्ती
जनाएको छ ।
मिति २०७२ साल चैत्र २३ गते विहान ८ बजेको समयमा कारोवार दैनिक बर्दियाका सम्वाददाता लक्ष्मण ढुँगाना लगायतका सञ्चारकर्मीहरु जिल्ला शिक्षा कार्यालय भित्र पुग्दा सभाकक्ष भित्र देखिएको दृश्यको फोटो सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा प्रकाशन प्रशारण भएको विषयलाई लिएर कारोवार दैनिकका सम्वाददाता ढुँगानालाई ९८१९५५२६०७ नम्वर मार्फत धम्की पूर्ण अभिव्यक्ती आएको हो ।
नेपाल पत्रकार महासंघ बर्दियाले विज्ञप्ती जारी गर्दै उक्त समाचारको विषयलाई लिएर समाजिक सञ्जालमा सञ्चारकर्मी हरुलाई अपमानित गर्ने खालका प्रतिकृया तथा धम्की प्रति महासंघले गम्भीर दुःख प्रकट गरेको छ । महासंघका सचिव यादव आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तीमा सञ्चारकर्मी माथी गरिएको त्यस्तो कार्य प्रति घोर आपत्ती प्रकट गर्दै घटनाको निन्दा र भत्र्सना गरिएको छ ।
कुनै पनि समाचारका विषयमा चित्त नवुझे कानूनी उपचार गर्ने प्रशस्त आधारहरु
हुँदा हुँदै सञ्चारकर्मीहरुलाई त्रास र धम्की मार्फत प्रवुद्ध
व्यक्तीहरुबाट त्रसित पार्ने कार्य वन्द गर्न अनुरोध गर्दै यस्ता
कृयाकलापमा संलग्न व्यक्तीहरु उपर तत्काल छानविन गरी कारवाही गर्न नेपाल
पत्रकार महासंघ बर्दियाले स्थानिय प्रशासनसँग जोडदार माग गरेको छ ।
जिल्ला
शिक्षा कार्यालय बर्दियाको सभाहलमा खिचिएको फोटो सामाजिक सञ्जाल र
सञ्चारमाध्यममा आएपछि सञ्चारकर्मीलाई लक्षित गर्दै दिईएको धम्की र
प्रतिकृयाहरु प्रति नेपाल पत्रकार महासंघ बर्दियाले आपत्ती जनाएको छ।
चैत्र २३ गते विहान ८ बजेको समयमा कारोवार दैनिक बर्दियाका सम्वाददाता लक्ष्मण ढुँगाना लगायतका सञ्चारकर्मीहरु जिल्ला शिक्षा कार्यालय भित्र पुग्दा सभाकक्ष भित्र जाँड पार्टी गरेको खुल्न आएको थियो ।
शिक्षा कार्यालयको सभाहलमा यत्र त्यत्र रक्सी र बियरका बोतलहरु भेटिएका थिए, सोही दृश्यको फोटो सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा प्रकाशन प्रशारण भएको विषयलाई लिएर कारोवार दैनिकका सम्वाददाता ढुँगानालाई ९८१९५५२६०७ नम्वर मार्फत धम्की पूर्ण अभिव्यक्ती आएको हो ।
नेपाल पत्रकार महासंघ बर्दियाले विज्ञप्ती जारी गर्दै उक्त समाचारको विषयलाई लिएर समाजिक सञ्जालमा सञ्चारकर्मी हरुलाई अपमानित गर्ने खालका प्रतिकृया तथा धम्की प्रति महासंघले गम्भीर दुःख प्रकट गरेको छ ।
महासंघका सचिव यादव आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तीमा सञ्चारकर्मी माथी गरिएको त्यस्तो कार्य प्रति घोर आपत्ती प्रकट गर्दै घटनाको निन्दा र भत्र्सना गरिएको छ ।
कुनै पनि समाचारका विषयमा चित्त नवुझे कानूनी उपचार गर्ने प्रशस्त आधारहरु हुँदा हुँदै सञ्चारकर्मीहरुलाई त्रास र धम्की मार्फत प्रवुद्ध व्यक्तीहरुबाट त्रसित पार्ने कार्य वन्द गर्न अनुरोध गर्दै यस्ता कृयाकलापमा संलग्न व्यक्तीहरु उपर तत्काल छानविन गरी कारवाही गर्न नेपाल पत्रकार महासंघ बर्दियाले स्थानिय प्रशासनसँग जोडदार माग गरेको छ ।
चैत्र २३ गते विहान ८ बजे शिक्षा कार्यालयमा खिचियको मदिरा पाटिको दृस्य ११ः३० बजे पत्रकार ढुंगानाले सामाजिक संजालमा सार्वजनिक गरेपछि देश विदेशमा भाईरल बनेको थियो
- See more at: http://flashkhabar.com/news/single/3311#sthash.jpIvvepu.dpuf

0 comments
Write Down Your Responses