तुलसी सिवाकोटी को ' मुहार ' बिमोचन

चैत्र २२ ,बहराइन /राजू पहारी
स्पेन मा बस्दै आयका गायक तुलसी सिवाकोटी को मुहार फेरिएको छ।मुहार एल्बम बाट नेपाली साङ्गेतिक छेत्र मा प्रबेस गरेका सिवाकोटी ले आफ्नो गायन यात्रा को ढोका बहराइन मा खोले। 

आफ्नो पहिलो एल्बम मुहार को गत शुक्रबार नेपाल अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन लेव आयोजना गरेको नव बर्ष २०७३ को सास्कृतिक साझ मा एल्बम बिमोचन गरे। नेपाल का प्रख्यात कलाकार हिमाल सागर र वरिष्ठ समाजसेवी गम बहादुर ले सयुक्त रुम मा बिमोचन गरेको एल्बम मुहार को सबै ले चर्चा गरे ‘मुहार’ भित्र सुमन वैरागी, रोजी लाबुङ राई, श्रीराम अधिकारी र कल्पना खरेलका शव्द रहेका छन् भने निरज श्रेष्ठ, बिनोद बाजुराली, र रियाज शिवाकोटीको संगीत रहेको छ । गीति एल्बम àमुहार’लाई म्युजिक हाइलाइट ले बजार ब्यबस्थापनको जिम्मा लिएको छ। शिवाकोटीले एल्बम ‘मुहार’ सार्वजनिक गर्नुका साथै विभिन्न गीतहरु गाएर पनि दर्शक तथा स्रोताबाट निकै वाई वाई बटुलेका थिए

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News