इजरायलमा एमाले निकट प्रवासी नेपाली मञ्च गठन गरिदै
बैसाख १३
ने. क. पा. एमाले निकट प्रबासी नेपाली मंच
इजरायल कार्यकारिणी समितिको गठन छीट्टै गरिने भएको हुँदा ने. क. पा. एमाले
सँग आस्था राख्नुहुने तथा, इजरायल स्थित बुद्धिजीवी साहित्यकार कलाकार
व्यवसायी बिद्यार्थी पत्रकार विभिन्न सामाजिक तथा धार्मिक संघसंस्था सग आबध
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निम्नलिखित फेसबुक आईडी(
प्रवासी नेपाली मञ्च इजरायल) ईमेल आईडी प्रवासी नेपाली मञ्च
इजरायल@yahoo.com तथा निम्न टेलीफोन नम्बर मा सम्पर्क गर्नुहुन् हार्दिक
अनुरोध गर्दछौ ।
प्रबासमा बसेर आफ्नो राजनीतीक आस्था र
बीचारर्लाई नीरर्न्तरता दीदै नेपाली समाजको पहीचान सुख दुख समस्या हकअधीकार
लाई आवाजमा बुलन्ध गर्ने उद्यस्यले जनताको बहुदलीय जनबाद लाई आदर्श मान्ने
इजरायलमा कार्यरत नेपालीहरुको सक्रियतामा प्रवासी नेपाली मञ्च गठन
गर्नलागीएको हो । इजरायल बासी प्रवासी नेपालीहरुलाइ एक ठाउँ मा गोलबन्द
बनाएर सम्पूर्ण प्रवासी नेपाली हरुको आवाज नेपाल सम्म पुराउने लक्ष्य का
साथ यो प्रवासी नेपाली मन्च समितिको गठन गर्नलागीएको हो । यस्को चरित्र
प्रगतिशील, देशभक्त तथा जनबादी रहेको छ ।
राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता,
राष्ट्रिय अस्मिता तथा विश्वब्यापी मानवअधिकारको रक्षागर्दै छुवाछुत जस्ता
सामाजिक समस्याहरुको समाधानगर्दै, सर्वहारा श्रमजिवीजनताको हकहितको संरक्षण
तथा सम्वद्र्धन गर्दै, न्यायपुर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना
गर्ने नेपाली क्रान्तीको मौलिक कार्यक्रम तथा मार्गदर्शक सिद्धान्त “जनताको
बहुदलिय जनवादलाई इजरायलमा रहेका नेपाली समुदायका माझमा स्थापित तथा
प्रवद्र्धन गर्दै, इजरायलमा रहेका प्रवासी नेपालीलाई संगठित तथा प्रशिक्षीत
गर्दै, संगठित तथा सचेत जनशक्ति परिचालन गरी नेपालीभुमीमा नेपाली
क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलिय जनवादलाई लागु गर्न सहयोग
गर्ने, इजरायलमा रहेका नेपालीहरुको भलाईका लागि आवाज उठाउने, श्रमिकहरुको
हकहितको रक्षागर्दै उनिहरुमाथि हुने अन्याय, अत्याचार तथा थिचो मिचोका
विरुद्ध आवाज वुलन्द गर्ने र नेपालीहरु माथी आई पर्ने विभिन्न खालका समस्या
समाधानमा पहलकदमी लिने, केहि रचनात्मक, श्रृजनात्मक तथा मनोरञ्जनात्मक
कामहरु गरी इजरायलमा रहेका सम्पुर्ण नेपालीको सुख र दुखको साथीका रुपमा
इजरायलमा कृयाशिलहुने उद्येश्यले “प्रवासी नेपाली मंच इजरायल ”गठन गर्न
लागिएको हो
थप जानकारीको लागि समपर्क नम्बरहरु
क. तिर्थ गौतम( 0524283877)
क. भोला थापा(0546926146 )
क. जय ओडारी(0547044670)
क. अनु तिमल्सीना(0549234308)
क. तिर्थ गौतम( 0524283877)
क. भोला थापा(0546926146 )
क. जय ओडारी(0547044670)
क. अनु तिमल्सीना(0549234308)
हार्दिक अभिवादन सहित
प्रवासी नेपाली मञ्च इजरायल ।
प्रवासी नेपाली मञ्च इजरायल ।
0 comments
Write Down Your Responses