राष्ट्रसंघमा पि–४ तहमा काम गर्ने अधिकारीको तलब करिब २० लाख रुपैयाँ हुन्छ । खरेल १ वर्षका लागि उक्त पदमा नियुक्त भएका हुन् ।
शान्ति मिसनमा खटिनुअघि एसएसपी खरेलले एक अनलाइनमा दिएको अन्र्तवार्तामा आफु नेपाल प्रहरीको आईजीपी बनेर छाड्ने बताएका छन् । करिब तीन वर्षपछि खरेलकै ब्याचीमध्येबाट एक आईजीपी हुनेछन् । जसमा एसएसपी सर्वेन्द्र खनाल, एसएसपी पुष्कर कार्की, एसएसपी राजेन्द्रमान श्रेष्ठ समेत प्रतिस्पर्धी छन् ।
0 comments
Write Down Your Responses