तिजकै लागि भनेर जुँगा दारी पाल्ने गायक कमल बि.सी. माल्दाई भिडियो सहित ।
तिज नजिकिदै गर्दा धेरै भन्दा धेरै तीज गित गित
भनेर बजारमा आएका छन्लो यहि मौका छोपेर कदोहोरी गायक कमल बि।सी। माल्दाई र
गायिका कन्चन अधिकारीको आवाजमा रहेको निकै ठट्यौली र मौलिक किसिमको तीज गीत
जुगा पालेको बागेश्वरी म्युजिक मार्फत बजारमा आएको छ ।
तेजश रेग्मीको शब्द लय सृजना रहेको उक्त गीतको म्युजिक भिडियो समेत निर्माण भई युट्युबमा समेत धेरैले रुचाई सकेको गायक बि।सी।ले बताएका छन् । कुमार केसीको निर्देशन र अजय रेग्मीको छायाँकन रहेको उक्त गीतको म्युजिक भिडियोमा शंकर बिसी, करिश्मा ढकाल अमिर मगरले नृत्य गरेका छन् । गीत अनुसारको म्युजिक भिडियो समेत छमछमी नचाउने खालको बनेको गायक बिसीको भनाई छ । उक्त तीज गीत कञ्चन अधिकारीको एल्बमको रुपमा बजारमा आएको हो ।
0 comments
Write Down Your Responses