दैनिक दाह्री खौरिन्छिन यी महिलाले, के छ त्यस्तो रहस्य? हेर्नुहोस
प्रायः पुरुषहरुले आफ्नो अनुहार सफाचट
बनाउनका लागि नियमित रुपमा दाह्री खौरिन्छन् । तर के तपाइँले कुनै महिलाले
नियमित रुपमा दाह्री खौरिएको देख्नुभएको छ ? यो कुनै हँसिमजाक होइन । एकजना
युवतीले नियमित रुपमा आफ्नो दाह्री खौरिने गरेकी छिन् । दाह्री नखौरिएसम्म
उनी घर बाहिर निस्किँदैनिन् ।
पेशाले ब्यूटी एक्सपर्ट रहेकी ३२ वर्षीया हुड्डा क्याटनका लागि दिनहुँ नुहाउनु जति महत्वपूर्ण छ उत्ति नै दाह्री खौरिनु पनि । उनले दिनहुँ पुरुषले प्रयोग गर्ने रेजरले पुरुषको दाह्रीजुँगा पलाउने चिउडो लगायतका अनुहारको भाग खौरिन्छिन् । उनले यसरी दाह्री खौरिनुको रोचक कारण छ ।

दुबइमा बस्दै आएकी केटनका अनुसार खौरिएपछि
अनुहारको छाला चम्किलो बन्दछ । उनका अनुसार हरेक दिन रेजरले शेभिंग
गर्नाले अनुहार प्राकृतिक रुपमा सुन्दर बन्दछ । चम्किलो अनुहार चाहने
युवतीहरुलाई उनी नियमित रुपमा दाह्री खौरिने सल्लाह दिन्छिन् ।
अनलाइन सेलिब्रेटी समेत रहेकी केटनका सोसल
मिडियामा १ करोड २९ लाख भन्दा धेरै फलोअर्स छन् । महिलामा नपलाएको दाह्री
खौरिनाले उल्टै मोटो तथा कालो र बाक्लो दाह्री जुँगा पलाउँछ भन्ने धारणा
गलत रहेको उनको दाबी छ ।
0 comments
Write Down Your Responses