चर्चा बटुल्दै हरि थापाको नया लोकदोहोरी गीत "भोटैमा नुनखानी"...(भिडियो हेर्नुहोस)
काठमाडौं, मंसिर ८ गते ।।
बजारमा आएको छोटो समयमा एकनारायण भण्डारीको शब्द अनि बसन्त सापकोटाको संगीत रहेको हरि थापाको नयाँ दोहोरी गीत भोटैमा नुनखानीले राम्रो चर्चा पाईरहेको छ । बागेश्वरी म्युजिकबाट बजारमा आएको उक्त गीतले छोटो समयमा धेरैको मन जित्न सफल भएको छ । पछिल्लो समय बजारमा आएका गीतहरुमध्ये फरक अनि मौलिक किसिमको र म्यूजिक भिडियोको निर्माण पक्ष समेत निकै उत्कृष्ट भएकोले गीत धेरैको मनमा बस्न सफल भएको दर्शक स्रोताहरुको प्रतिकृया रहेको छ । अहिले विभिन्न एफ.एम. रेडियो, राष्ट्रिय तथा स्थानिय टेलिभिजन लगाएत सवारी साधनहरुमा पनि उक्त गीत बजिरहेकोे पाईन्छ ।
0 comments
Write Down Your Responses