सागर सिँजालीको आवाजमा नयाँ गित "पावरवाली" बजारमा
उक्त गीतको म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ । मोडल शिशिर गिरी र पार्वती कार्कीको सशक्त अभिनय रहेको उक्त म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन । मोडल गिरीले यसअघि पनि अन्य गीतहरुमा अभिनय गरिसकेका छन भने नव मोडल पार्वती कार्कीको यो पहिलो म्युजिक भिडियो हो । यस अघि अन्य सर्जकहरुको रचनामा गित गाएका सिँजालीले यस पटक भने आफ्नै रचनामा गित गाएका हुन । यस गीतमा सागर सिँजाली र दुर्गा जिसीको शब्द रहेको छ भने सागर सिँजालीकै संगीत रहेको छ । यस गीतको एरेन्ज टंक बुढाथोकीले गरेका हुन । उक्त गित आशिष म्युजिकबाट बजारमा आएको हो ।
0 comments
Write Down Your Responses